BY CHANKY SHRESTHA
माधव नेपालको ‘संघर्षको मैदान’ सकियो र ‘सत्ताको मैदान’ सुरु भयो ।
रुक्मांगद कटवाल प्रकरणबाट संवैधानिक राष्ट्रप्रमुखले मैदान’ सकियो र ‘सत्ताको मैदान’ सुरु भयो ।
रुक्मांगद कटवाल प्रकरणबाट संवैधानिक राष्ट्रप्रमुखले मन्त्रिपषिद्को निर्णय आफ्नै ुविवेकुअनुसार नमाने पनि हुन्छ भन्ने नजिर कायम भएको छ । त्यसमा कांग्रेसलगायत दक्षिणपन्थी दल र ुव्यावसायिक बुद्धिजीवीहरुले ल्याप्चे लगाइदिएका छन् । सामान्य राजनीतिक चेतना हुनेलाई पनि थाहा छ सरकारले संवैधानिक राष्ट्र प्रमुखको मृत्युप्रस्तावको सिफारिस गरे पनि उनी त्यसमा सही गर्न बाध्य हुनेछन् । तर यहाँ लोकतन्त्रलाई नै कांग्रेसलगायत दक्षिणपन्थी दलको सापेक्ष बनाइएको छ । एमालेकै उत्तोलनमा आएको दोहोरो सत्ताको स्थिति उसैका लागि घाँडो हुनेछ । (more…)